शुभकामना ।

तिमिलाइ हरपल शुभेच्छाले बेरिरहोस् ।
जहाँ नै पुग तिमी सफलताले घेरिरहोस् ।।

हरेक तिम्रो काम अनि मिहिनेतलाई
सदैव सदैव उच्च मुल्यांकनले हेरिरहोस् ।

जाउ तिमी निरन्तर अघि बढ्दै सपना पाउन ।
हरेक समय तिम्रो अनुकुल फेरिरहोस् ।।
जहाँ नै पुग तिमी सफलताले घेरिरहोस् ।


Comments