लाजै नमानी फ्याट भन्दिए लौ आज, के तिमीसँग प्रीत लाउन सक्छु म ?
जिवन भर हिडौँला सँगै के तिम्रो हात समाउन सक्छु म ?
भर परे म तिमीमै हराउन थाले अचेल हरपल म
आफ्नो भन्द तिम्रो बढी बिश्वास के मेरो जिवन तिमीलाई थमाउन सक्छु म ?
तिमीले खोज्नु कहाँ म खोजु के संयोग यस्तै पर्यो
देख्दिन बाटो अन्त कतै के तिमीसँगै घरबार जमाउन सक्छु म ?
Comments
Post a Comment