होशियार २०६८/०२/०७
नयाँ नेपाल हेर्न तिमीलाई रहर छैन कि ?
भोली जनताले बाटोमा कुट्ला भन्ने डर छैन कि ?
शान्त छन् सवै गुनासो छैन कतैबाट भन्दै
मस्तले खाइ पिइ बसेको कामको कर छैन कि ?
धेरै देखियो लुच्चा, फटाहा, अपराधी राम्रा भन्नेहरु
डगमगायौ तर्सियौ त्यसै कतै तिमै्र पो भर छैन कि ?
साँचेका छन् सपना यहाँ गाउँ शहर उठिसके
शंका लाग्छ कतै तिमीमै पो परिवर्तनको लहर छैन कि ?

Comments
Post a Comment